अर्थमन्त्रीको आग्रहपछि फर्किए लगानीकर्ता, सेयर बजारमा ८३ अंकको उछाल
नयाँ सरकार गठन भएपछि लगातार ओरालो लागेको सेयर बजारमा सोमबार उछाल आएको छ । आइतबार एकैदिन १०५ अंकले घटेको बजार आज भने ८३ अंकले बढेको छ । यो सँगै नेप्से…
news