समाचार

news

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

 उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा. रत्नमणि…
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं…
बालेन सरकार आएसँगै अर्थतन्त्रमा सुधारको संकेत, चार प्रतिशतले वृद्धि

बालेन सरकार आएसँगै अर्थतन्त्रमा सुधारको संकेत, चार प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपालको अर्थतन्त्रमा सुधारको संकेत दिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो आर्थिक वर्ष…
सहकारी विभाग खारेजको प्रस्ताव

सहकारी विभाग खारेजको प्रस्ताव

लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ डुबेर सहकारी क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । यस्तो बेलामा सहकारी क्षेत्रलाई संरक्षण गर्न के गर्नुपर्ला भन्नेमा गम्भीर छलफल आवश्यक छ । सुशीला कार्की नेतृत्वको तत्कालीन…
आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

 संघीय  संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ ।  आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत…
वराहक्षेत्रमा कोशी पर्यटन महोत्सव हुँदै

वराहक्षेत्रमा कोशी पर्यटन महोत्सव हुँदै

कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म हुने…
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ…
आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् । गुरुङ समुदायले साउन र…
आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र…
फेवातालको जग्गा अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

फेवातालको जग्गा अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन

सरकारले पोखरास्थित फेवातालको चार किल्लाभित्र रहेको जग्गाको यथार्थ स्थिति पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख…