समाचार

news

गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृ*त्यु

गुल्मी दरबार गाउँपालिका –४ मिसुका स्थित भित्री कच्ची सडकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । बिरबासबाट मिसुका तर्फजादै गरेको चालक…
शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्न अनुमति 

शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ५ दिन थुनामा राख्न अनुमति 

अदालतले शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी…
शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल रिहा

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले बयानको काम सकिएपछि अग्रवाललाई आज छोडेको जनाएको छ । विभागका महानिर्देशक ठाकुरले अग्रवाललाई छोडेको पुष्टि गरेका छन् । तीन…
अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने

अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने

अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो । यद्यपि शुक्रबार पनि बजार…
बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

 हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोलिले उनीहरुलाई कार्यालय परिसरबाट…
मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ? (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ? (सूचीसहित)

सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठक केहीबेर अघि सकिएको…
बालेन सरकारको चौंकाउने निर्णय :अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमण रोकियो

बालेन सरकारको चौंकाउने निर्णय :अर्थमन्त्री वाग्लेको अमेरिका भ्रमण रोकियो

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमणको प्रस्ताव अन्तिम समयमा अस्वीकृत गरिदिएको छ । अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को…
अबदेखि २ सार्वजनिक बिदा

अबदेखि २ सार्वजनिक बिदा

सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असुविधालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा लागू हुने यो निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले…
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं…
मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

 मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ । आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।