टी–२० विश्वकप: भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित
भारतले जारी टी-२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ । बुधबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो । भारतले दिएको १९४ रनको लक्ष्य…
