मलेसियन सुपर वुमन सिरिज आजदेखि सुरु: नेपाली खेलाडीहरुले कप्तानी गर्ने
मलेसियन सुपर वुमन सिरिज आजदेखि सुरु हुँदैछ। प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ। यो प्रतियोगितामा नेपाली राष्ट्रिय महिला किक्रेट टोलीकी सदस्य सीता रानामगरले सेन्ट्रल सुपर…
