खेलकुद

खेलकुद

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एशिया कपको उपाधि

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एशिया कपको उपाधि

 भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै कीर्तिमानी नवौं पटक एसिया कपको उपाधि जितेको छ ।  भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । कुलदीप यादवको उत्कृष्ट बलिङले पाकिस्तानको…
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । युएईको शारजहा क्रिकेट स्टेडियममा सम्पन्न युनिटी सिरिजको पहिलो खेलमा नेपालले युएईलाई १९ रनले परजित गरेको हो । नेपालले दिएको १४९ रनको…
वेस्ट इन्डिजविरुद्ध  पहिले ब्याटिङ गर्दै नेपाल

वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

 नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेलमा पहिले ब्याटिङ गर्ने अवसर पाएको छ ।  संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट…
एसिया कप : भारतले श्रीलंकालाई सुपर ओभरमा हरायो

एसिया कप : भारतले श्रीलंकालाई सुपर ओभरमा हरायो

भारतले ट्वान्टी ट्वान्टी एसियाकप २०२५ को शुक्रबार राति भएको सुपर फोरको अन्तिम खेलमा श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको छ। भारत यसअघि नै फाइनल पुगिसकेको छ र उसले अब आइतबार हुने…
नेपालले पहिलोपटक आज वेस्ट इन्डिजविरुद्ध खेल्दै

नेपालले पहिलोपटक आज वेस्ट इन्डिजविरुद्ध खेल्दै

नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृँखलाअन्तर्गत आज पहिलो खेल खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रंगशालामा हुने खेलमा नेपालले…
भारतसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपालकाे प्रारम्भिक टाेली घाेषणा

भारतसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपालकाे प्रारम्भिक टाेली घाेषणा

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला प्रारम्भिक टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली महिला टोलीले आउँदो कात्तिक ९ गते…
साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित

साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै…
बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान टी ट्वान्टी एसिया कपको फाइनल

बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान टी ट्वान्टी एसिया कपको फाइनल

पाकिस्तानले एसीसी टी ट्वान्टी एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । पाकिस्तानले आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एसिया कप इतिहासमा पहिलो पटक…
साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ । कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुदैछ । त्यस्तै आजै पहिलो…
टी ट्वान्टी एसिया कप: बंगलादेशलाई हराउँदै भारत फाइनलमा

टी ट्वान्टी एसिया कप: बंगलादेशलाई हराउँदै भारत फाइनलमा

भारतले टी ट्वान्टी एसिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ । सुपर फोर अन्तर्गतको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको…