नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज
नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय टी२० सिरिजको उपाधि जितेको छ । उत्कृष्ट कमब्याक गर्दै नेपालले आज भएको अन्तिम तथा निर्णायक खेलमा मलेसियालाई ५ विकेटले स्तब्ध पार्दै सिरिजको उपाधि ३-२…
