काभा महिला यू–१९ भलिबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै
श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा आज सेमिफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलङ्का र कीर्गिस्तानसँग खेल्दैछ । यस्तै दोश्रो खेलमा दिउँसो साढे…
