खेलकुद

खेलकुद

एनपीएल–२ : जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै, अनिल बेन्चमा

एनपीएल–२ : जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै, अनिल बेन्चमा

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान वायन पार्नेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका…
एनपीएल : पोखराले लुम्बिनीलाई दियो जितका लागि १५१ रनको लक्ष्य

एनपीएल : पोखराले लुम्बिनीलाई दियो जितका लागि १५१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १७ औँ खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले…
नेपाललाई ४ स्वर्ण

नेपाललाई ४ स्वर्ण

न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ। विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका…
आज NPL मा दुई रोमाञ्चक भिडन्त: लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखरा आमनेसामने

आज NPL मा दुई रोमाञ्चक भिडन्त: लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखरा आमनेसामने

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएलं)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल…
एन पी एलमा आज : पोखरा एभेन्जर्स आज जनकपुर बोल्ट्ससँगको खेलमा हरियो जर्सी लगाएर खेल्ने

एन पी एलमा आज : पोखरा एभेन्जर्स आज जनकपुर बोल्ट्ससँगको खेलमा हरियो जर्सी लगाएर खेल्ने

जलवायु परिवर्तनका कारण पग्लँदै गएका हिमाल र हिमनदीहरूको संरक्षणमा विश्व समुदायको ध्यान आकृष्ट गर्न पोखरा एभेन्जर्स आज जनकपुर बोल्ट्ससँगको खेलमा हरियो जर्सी लगाएर मैदान प्रवेश गर्ने भएको छ । खेलसँगै…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपाल समूह ‘सी’ मा

टी-२० विश्वकप तालिका सार्वजनिक, नेपाल समूह ‘सी’ मा

आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार, नेपालले पहिलो खेल…
एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

एनपीएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन…
लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले…
एनपीएल क्रिकेट: सुदूरपश्चिम र विराटनगरको जित

एनपीएल क्रिकेट: सुदूरपश्चिम र विराटनगरको जित

कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सलाई ४५ रनले हराएको छ । दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम विरुद्ध ४ विकेट लिएपछि १ सय…
एनपिएल : काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

एनपिएल : काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ । करण…