खेलकुद

खेलकुद

एनपीएल: आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

एनपीएल: आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६…
पोखरालाई हराउँदै काठमाण्डु एनपिएलको प्लेअफमा

पोखरालाई हराउँदै काठमाण्डु एनपिएलको प्लेअफमा

काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफमा प्रवेश भएको छ । ऊ प्लेअफमा पुग्ने दोस्रो टोली हो । पहिलो टोली भने सुदूरपश्चिम…
एनपीएल–२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

एनपीएल–२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका…
विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनी लायन्स विजयी

विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनी लायन्स विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले महत्त्वपूर्ण जीत हासिल गरेको छ । बुधबार भएको खेलमा लुम्बिनीले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको…
एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो । प्रतियोगितामा सहभागी हुने…
एनपिएलबाट कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

एनपिएलबाट कर्णाली बाहिरियो, पोखराको दोस्रो जित

कर्णाली याक्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । आज पोखरा एभेन्जर्ससँग ३४ रनले  पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले…
एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन्…
एसीसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता, यूएईसँग २७ रनले पराजित

एसीसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेता, यूएईसँग २७ रनले पराजित

एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेता बनेकाे छ । आज भएकाे फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भयाे । यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको…
पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै पाथीभरा याङ्वरक र…
कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

कर्णालीद्वारा काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार भएको खेलमा कर्णालीले काठमाडौँलाई १५० रनको लक्ष्य दिएको हो । टस जितेर व्याटिङ…