शिक्षामा पर्याप्त लगानी गर्न सकिएको छैनः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र शिक्षा प्रणालीमा समस्याहरू विद्यमान रहेको बताएका छन् । शुक्रबार निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै…
