शिक्षा

शिक्षा

संघीय संसद अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज ६ वटा समितिको बैठक बस्दैछ । जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको…
काठमाडौंमा  दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु

काठमाडौंको भृकुटीमण्डपमा दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ सुरु भएको छ । मेलाको उद्घाटन भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेल गरेका हुन् । सो मेलामा आध दर्जनभन्दा बढी…
लक्ष्य अनुसार काम गर्न नवनियुक्त उपकुलपतिलाई शिक्षामन्त्रीको निर्देशन

लक्ष्य अनुसार काम गर्न नवनियुक्त उपकुलपतिलाई शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लक्ष्य अनुसार काम गर्न नवनियुक्त उपकुलपतिहरूलाई निर्देशन दिएकी छन् । आज सामाजिक सञ्जालबाट शुभकामना दिँदै उनले आफूले प्रस्तुत गरेको भिजन मिसन र लक्ष्यलाई…
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५० औँ दीक्षान्त समारोह आयोजना गर्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५० औँ दीक्षान्त समारोह आयोजना गर्दै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५० औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले ५० औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । समारोहमा यस पटक १४ हजार…
एसइईका लागि परीक्षा आवेदन फाराम खुला

एसइईका लागि परीक्षा आवेदन फाराम खुला

परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा…
तीन उपकुलपति नियुक्त

तीन उपकुलपति नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी , कृषि तथा वन विज्ञान विश्वविद्यालयमा…
त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न

त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न

 प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज करिब तीन घन्टा भएको…
नयाँ शिक्षा नीतिको तयारीमा सरकारः प्रवक्ता

नयाँ शिक्षा नीतिको तयारीमा सरकारः प्रवक्ता

 सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार नयाँ शिक्षा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । कास्कीको भिंडाबारीस्थित बराह माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक…
त्रिवि सञ्चालनमा आफूले कुनै हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री ओली

त्रिवि सञ्चालनमा आफूले कुनै हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने…
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो छः शिक्षामन्त्री

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो रहेको बताएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक…