शिक्षा

शिक्षा

शिक्षाविद् कहलिन विद्यावारिधि अनिवार्य

शिक्षाविद् कहलिन विद्यावारिधि अनिवार्य

 शिक्षाविद्को पहिचान बनाउन चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो । सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि…
प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा

प्रधानमन्त्री निवास बालुवाटारमा ‘पिपुल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा हिजोदेखि पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा…
सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन : मन्त्री विद्या भट्टराई

सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन : मन्त्री विद्या भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका विषयहरूको सन्दर्भमा जवाफ दिनुहुँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप…
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्। आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न…
आजदेखि एसइईको ग्रेड वृद्धि परीक्षा सञ्चालन, दुई लाख १० हजार सहभागी हुँदै

आजदेखि एसइईको ग्रेड वृद्धि परीक्षा सञ्चालन, दुई लाख १० हजार सहभागी हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा दुई…
त्रिभुवन विश्वविद्यालयको सभा बैठक भोलि, स्ववियुले बहिष्कार गर्ने

त्रिभुवन विश्वविद्यालयको सभा बैठक भोलि, स्ववियुले बहिष्कार गर्ने

त्रिभुवन विश्वविद्यालयको सभा बैठक भोलिका लागि बोलाइएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक भोलि बिहान १० बजेका लागि बोलाइएको हो । यसअघि गत असार ३१ गते…
पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको…
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ ।पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा परेको हो ।हाल विद्यार्थीहरुको उद्धार भइरहेको छ । बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार…
बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याईदै

बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याईदै

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज…
निःशुल्क खाना र खाजासहित एसइई पुरक परीक्षाको तयारी कक्षा सुरु गर्दै काठमाण्डौ महानगर

निःशुल्क खाना र खाजासहित एसइई पुरक परीक्षाको तयारी कक्षा सुरु गर्दै काठमाण्डौ महानगर

 काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा नन ग्रेडेड समूहमा परेका विद्यार्थीलाई निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर…