दिपक पनेरु

दीपक पनेरु नेपालमा आधारित एक डिजिटल मार्केटिङ विशेषज्ञ र SEO रणनीतिकार हुन्। उनी व्यवसायका लागि व्यापक डिजिटल मार्केटिङ इकोसिस्टम निर्माण गर्ने, डेटा-संचालित रणनीतिहरू र नवीन मार्केटिङ समाधानहरूमा ध्यान केन्द्रित गर्ने कामका लागि परिचित छन्। उनीसँग रचनात्मक डिजाइनमा पनि पृष्ठभूमि छ र आकर्षक दृश्य सामग्री सिर्जना गर्ने कुरामा जोश छ। थप रूपमा, उनको नेपालको WordPress समुदायसँग बलियो सम्बन्ध छ।
7 Posts
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रूपन्देहीको उपनिर्वाचन तयारी, उम्मेदवारका आकांक्षीहरूबारे छलफल गर्नेछ ।…
आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक…
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’…
आजको मौसम : कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा…
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

 नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा…
मुख्यमन्त्री बानियाँ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मुख्यमन्त्री बानियाँ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयहरु

 बागमती प्रदेश सरकारले प्राकृतिक विपद् व्यवस्थापनदेखि लिएर अति विपन्न र सीमान्तकृत समुदायका लागि आवास, छात्रवृत्ति तथा जीवनयापन सहयोगसम्मका निर्णयहरू गरेको छ । नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको मंगलबार बसेको…
डिजिटल मार्केटिङको नेपालमा बढ्दो प्रभाव: आईटी नपढीकनै सफल हुने मौका

डिजिटल मार्केटिङको नेपालमा बढ्दो प्रभाव: आईटी नपढीकनै सफल हुने मौका

काठमाडौं, २३ असार २०८२ – नेपालमा डिजिटल क्रान्तिले नयाँ आर्थिक र क्यारियर अवसरहरू सिर्जना गरिरहेको छ। यसमध्ये डिजिटल मार्केटिङ सबैभन्दा आशाजनक र गतिशील क्षेत्रका रूपमा उदाएको छ। इन्टरनेटको व्यापक विस्तार,…