महाकुम्भ सुरु, १ करोड भक्तजन पुग्ने
भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो । यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् । संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन्…
धर्म संस्कृति