एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको…
प्रमुख समाचार