नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।