समाचार

news

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

गुल्मीको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको उपचारको…
खाना पकाउने ग्यासको मूल्य बढ्यो 

खाना पकाउने ग्यासको मूल्य बढ्यो 

खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको…
नेपाल चिकित्सक संघका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक विमोचन

नेपाल चिकित्सक संघका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक विमोचन

२०८१ फागुन २० गते, काठमाडौं। नेपाल चिकित्सक संघको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’को विमोचन गरिएको छ। नेपाल चिकित्सक संघको ७५ वर्ष पुरा हुने अवसरमा मङ्गलबार…
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री

लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री

काठमाडौं, २० फागुन – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी गराएका छन् कि सरकारले लोकसेवा आयोगबाट एकै पटक ५ सय चिकित्सक ल्याउन मन्त्रिपरिषद्‌बाट स्वीकृति लिइसकेको छ। उनले मंगलबार काठमाडौंमा नेपाल…
पाइप फुट्दा थापाथलीको सडकमा खेर गयो मेलम्चीको ५ लाख लिटर पानी

पाइप फुट्दा थापाथलीको सडकमा खेर गयो मेलम्चीको ५ लाख लिटर पानी

२० फागुन, काठमाडौं – थापाथली चोक नजिकको भित्रि सडकमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार पाइप…
श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ – प्रधानमन्त्री kp sharma oli

श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ – प्रधानमन्त्री kp sharma oli

२० फाल्गुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज…
प्रधानमन्त्री ओलीको कटाक्ष : जलहरीको आरोप लगाउनेले पशुपतिनाथसँग क्षमा मागेनन्, तिनलाई लाज पनि लागेन

प्रधानमन्त्री ओलीको कटाक्ष : जलहरीको आरोप लगाउनेले पशुपतिनाथसँग क्षमा मागेनन्, तिनलाई लाज पनि लागेन

काठमाडौं, २० फागुन - प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा विरोधको लागि विरोध गर्ने प्रवृत्ति मौलाएको भन्दै यसले सरकारका राम्रा कामहरूलाई प्रभावित नगर्ने बताएका छन्। उनले राम्रो काम गर्न कसैले…
सरकार अनेक सङ्कटको पोको बोकेर हिँडिराखेको छः झलनाथ खनाल

सरकार अनेक सङ्कटको पोको बोकेर हिँडिराखेको छः झलनाथ खनाल

२०८१ फाल्गुन २०, मंगलवार काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले अनेक सङ्कटको पोको बोकेर हिँडिरहेको टिप्पणी गरेका छन् ।…
संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं, २० फाल्गुन – राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ। नेपाल चिकित्सक सङ्घद्वारा आयोजित…
आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

२० फाल्गुन, काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। नेपाल चिकित्सक सङ्घद्वारा आयोजित…