अब १७ जिल्लाको मतपत्र छाप्न बाँकी
निर्वाचन आयोगले ६० जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको जनाएको छ। अब १७ जिल्लाको मतपत्र छाप्न बाँकी छ। आयोगले २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ।…
राजनीति