राजनीति

राजनीति

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित भएको छ । सोमबारको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको हो । विधायन व्यवस्थापन समितिका सभापति…
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।…
नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान साढे ८ बजे अनलाइन बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।  …
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले…
नेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : लामिछाने

नेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले…
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् । अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार…
निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डीआइजीस्तरीय समन्वय बैठकले सो…
उम्मेदवारहरूले आफ्नै खातामा चन्दा उठाउन नपाउने

उम्मेदवारहरूले आफ्नै खातामा चन्दा उठाउन नपाउने

आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले अब आफ्नो निजी खातामा आर्थिक सहयोग वा चन्दा उठाउन नपाउने भएका छन्। निर्वाचन आयोगले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन प्रयोजनको लागि छुट्टै खाता…
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ

दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ

 ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको…
यसरिनै देशलाई माया गर्नु, देश बन्छ : बालेन शाह

यसरिनै देशलाई माया गर्नु, देश बन्छ : बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि चुनावी मैदानमा सक्रिय छन्। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बालेन हाल विभिन्न स्थानमा पुगेर…