राजनीति

राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बिहीबार नै संसदीय समितिका सभापतिहरूका…
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

सरकारले शासकीय सुधारका लागि विभिन्न १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गरेका छ । सरकारले प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै त्यसमा राजनीतिक दलहरू र सरोकारवालाहरूको सुझाव र प्रतिक्रिया समेत मागेको छ…
कांग्रेसको एक महिने जरा अभियान सुरू

कांग्रेसको एक महिने जरा अभियान सुरू

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ । पार्टी सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको सुरूवात गरेका हुन् । क्रियाशील सदस्यता अद्यावधिक गर्ने…
नयाँ वर्ष २०८३ को अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुभकामना

नयाँ वर्ष २०८३ को अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै अनुभव र युवाशक्तिबीच सार्थक सहकार्यको आवश्यकता औँल्याउनुभएको छ। नयाँ वर्षको शुभकामना सन्देशमार्फत उहाँले…
नयाँ वर्ष २०८३ खील निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस् : रवि लामिछाने

नयाँ वर्ष २०८३ खील निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष भएको बताएका छन् । लामिछानेले पार्टीको तर्फबाट नयाँ वर्ष २०८३ को शुभकामना दिँदै यस्तो बताएका हुन् । उनले…
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गरौँः गगन थापा

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गरौँः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको बताएका छन् । नयाँ वर्ष २०८३ को…
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गरेका हुन् । साथै शाहले दुःख हरण, निर्विघ्नता…
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नव वर्ष २०८३ को अवसरमा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नव वर्ष २०८३ को अवसरमा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै राष्ट्रिय एकता, सुशासन र समृद्धिका लागि साझा संकल्प आवश्यक रहेको बताएका छन् । मंगलबार नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनले…
चितवन जिल्ला अदालतले दियो रविलाई वारेस राख्ने अनुमति

चितवन जिल्ला अदालतले दियो रविलाई वारेस राख्ने अनुमति

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई वारेस नियुक्त गर्ने अनुमति दिएको छ । सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उक्त…
पार्टी सदस्यता कुनै नेताको भाषणबाट खारेज हुन सक्दैन: पूर्णबहादुर खड्का

पार्टी सदस्यता कुनै नेताको भाषणबाट खारेज हुन सक्दैन: पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था बाहेक अन्य कुनै पनि तरिकाले क्रियाशील सदस्यता कसैले पनि खारेज गर्न नसक्ने बताएका छन् । कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी…