रास्वपा काठमाडौं-५ का क्षेत्रीय संयोजकसहित १४ जनाको राजीनामा, आर्थिक अनियमितताको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं-५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ,…
