राजनीति

राजनीति

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि  लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार…
रामेछाप दुर्घटनामा मतदान अधिकृतको पनि मृ*त्यु

रामेछाप दुर्घटनामा मतदान अधिकृतको पनि मृ*त्यु

रामेछापमा भएका दुर्घटनामा थप एक जनाको मृ*त्यु भएको छ।  सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना…
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृ*त्यु, घाइतेलाई काठमाडौँ ल्याइदैँ

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृ*त्यु, घाइतेलाई काठमाडौँ ल्याइदैँ

रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना. ७ ख ६७६८ नम्बरको निशान गाडी…
फागुन २१ गते निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री कार्कीको अपील (पूर्णपाठसहित)

फागुन २१ गते निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री कार्कीको अपील (पूर्णपाठसहित)

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी छन् । देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधामनन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा…
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन…
देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार…
एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो : गगन

एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो : गगन

 नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँग मिलेर सरकार बनाएर गल्ति गरिएको बताएका छन् । रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको चुनावी कार्यक्रममा बोल्दै थापाले विगतमा कांग्रेस र एमालेबीच भएको…
निर्वाचनमा पत्रकारका लागि छुट्टै पास नचाहिने

निर्वाचनमा पत्रकारका लागि छुट्टै पास नचाहिने

निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रेस काउन्सिल नेपालले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले…
आज झापामा बालेनको ‘रोड सो’

आज झापामा बालेनको ‘रोड सो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (फागुन १७) झापाकेन्द्रित चुनावी अभियान ‘रोड सो’ सञ्चालन गर्दै छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३…
रास्वपा कर्णाली प्रदेशका महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी

रास्वपा कर्णाली प्रदेशका महामन्त्री र जिल्ला सभापतिले छाडे पार्टी

रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान…