जसपाको केन्द्रीय कार्य समितिको बैठक सुरु, सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै
काठमाण्डौ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको दोश्रो दिनको बैठक सुरु भएको छ । काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज…
