सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्
काठमाडौं, ४ भदौ -आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् । माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले…
