नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने भीम रावलहरुले नै धोका दिनुभयो : गंगाधर तुलाधर
काठमाडौं, ९ भदौ-प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगाधर तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् ।निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न…
