प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर
जनकपुरधाम, १३ भदौ - प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी…
