राजनीति

राजनीति

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ। आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न…
सिंगो कर्णाली प्रदेश भन्दामा भौतिक पूर्वाधार मन्त्रीको जिल्लामा धेरै बजेट, संसद ज्ञानेन्द्र शाही द्वारा बजेट पुस्तिका फिर्ता

सिंगो कर्णाली प्रदेश भन्दामा भौतिक पूर्वाधार मन्त्रीको जिल्लामा धेरै बजेट, संसद ज्ञानेन्द्र शाही द्वारा बजेट पुस्तिका फिर्ता

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेट विनियोजनप्रति असन्तुष्टि राखेका छन् । प्रतिनिधि सभाको मंगलबारको छलफलमा उनले कर्णाली पिछडिँदै आएको तर सधैं पिछडिनुपर्छ भन्ने नभएको…
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट फेरी लेख्नु पर्छ :- सांसद अब्दुल खान

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट फेरी लेख्नु पर्छ :- सांसद अब्दुल खान

जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि आगामी आर्थिक वर्षको विनियोजन बजेट पुनर्लेखन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार…
राजेन्द्र लिङ्देन प्रतिनिधि सभाको रोष्ट्रमममै बजेट पुस्तिका च्याते

राजेन्द्र लिङ्देन प्रतिनिधि सभाको रोष्ट्रमममै बजेट पुस्तिका च्याते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोष्ट्रमममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार बजेटमाथि छलफलको क्रममा प्रतिनिधि सभामा बजेटमाथि आक्रोश पोख्दै अध्यक्ष…
नेकपा एस महाधिवेशनका लागि आज मतदाता नामावली प्रकाशन

नेकपा एस महाधिवेशनका लागि आज मतदाता नामावली प्रकाशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ । पार्टी मातहतका…
गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट हेर्न नमिल्ने सूचीमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो।…
प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ :- विप्लव

प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ :- विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले प्रचण्डलाई सरकार आजै जान्छ भोलि…
राष्ट्रपति पौडेललाई बर्लिनमा ‘गार्ड अफ अनर’ सम्मान

राष्ट्रपति पौडेललाई बर्लिनमा ‘गार्ड अफ अनर’ सम्मान

जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका…
प्रतिनिधिसभाको बैठक आज पनि

प्रतिनिधिसभाको बैठक आज पनि

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । आजको सम्भावित कार्यसूची  
सरकार अगाडि जान्छ, राम्रैसँग जान्छ:- प्रधानमन्त्री

सरकार अगाडि जान्छ, राम्रैसँग जान्छ:- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले सरकारका सम्बन्धमा बाहिर भएको हल्लामा सत्यता नभएको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गरे  । ‘सरकार…