राजनीति

राजनीति

महासचिवमा उम्मेद्वारी दिने तयारीमा रामकुमारी झाँक्री

महासचिवमा उम्मेद्वारी दिने तयारीमा रामकुमारी झाँक्री

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) की उपमहासचिव रामकुमारी झाँक्री पार्टीको आसन्न महाधिवेशन (असार १६–२०) मा महासचिवमा उम्मेद्वारी दिने तयारीमा छिन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेकी नेतृ झाँक्री एमालेबाट…
नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ : प्रधानमन्त्री

नेपालमा अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन पहल भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा राप्रपा सांसद…
एमालेका ३० जना नेताहरूको  टोली आज चीन जाँदै

एमालेका ३० जना नेताहरूको  टोली आज चीन जाँदै

नेकपा एमालेका ३० जना नेताहरूको  टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो । चिनियाँ कम्युनिस्ट पार्टी…
बजेटको पक्षमा मतदान गर्न एमालेद्वारा  ह्वीप जारी

बजेटको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । ‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित…
५ वटा काण्डको फाइल तयार गर्न शक्तिशाली आयोग बनाईन्छ :- उपप्रधान एवं गृहमन्त्री लामिछाने

५ वटा काण्डको फाइल तयार गर्न शक्तिशाली आयोग बनाईन्छ :- उपप्रधान एवं गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकमा भएका विभिन्न अनियमिततासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको…
कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ :- महामन्त्री थापाले

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ :- महामन्त्री थापाले

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति…
फणीन्द्रलाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

फणीन्द्रलाई सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च आदालतले गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई कारबाही नगर्न आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले सो रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई सांसदको रुपमा काम…
पोखरेललाई  दूई दिनका लागि एआइजी बनाईदै

पोखरेललाई दूई दिनका लागि एआइजी बनाईदै

गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ। ५६ वर्षे उमेर हदका कारण एआइजी उमेशराज जोशीले अवकाश पाउनुअघि नै दुई दिनका लागि पोखरेललाई…
निलम्बित मुख्यसचिवलाई राष्ट्रिय योजना आयोगमा सरुवा

निलम्बित मुख्यसचिवलाई राष्ट्रिय योजना आयोगमा सरुवा

नेपाल सरकारका निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरपछि निलम्बित मुख्यसचिव डा…
मन्त्रिपरिषद्को बैठक आज बस्दै,राजदूत सिफारिस र मुख्यसचिव नियुक्ति मुख्य अजेण्डा

मन्त्रिपरिषद्को बैठक आज बस्दै,राजदूत सिफारिस र मुख्यसचिव नियुक्ति मुख्य अजेण्डा

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बिहान १० बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाँकी देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र नयाँ मुख्यसचिव…