राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु पनि सरकारबाट बाहिरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु पनि सरकारबाट बाहिरिने भएका छन् । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिने भएका हुन् । रास्वपाबाट सरकारमा उपप्रधानसहित ४ मन्त्री…
