राजनीति

राजनीति

ओलीलाई  ५ बजेपछि मात्रै प्रधानमन्त्रीमा  नियुक्त गरिने

ओलीलाई ५ बजेपछि मात्रै प्रधानमन्त्रीमा नियुक्त गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दैछन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष…
एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै

एमाले अध्यक्ष केपी ओली आइतबार चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् । सरकार गठनका लागि दिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । राष्ट्रपतिले आइतबार साँझ…
लोसपामा मन्त्री छान्ने जिम्मा महन्थ ठाकुरलाई

लोसपामा मन्त्री छान्ने जिम्मा महन्थ ठाकुरलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले…
ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न तोकियो मापदण्ड

ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न तोकियो मापदण्ड

नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने मापदण्ड तय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमतिअनुसार सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनको…
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेवित्तिकै सर्वोच्च अदालतमा मुद्दा पर्छ : वरिष्ठ अधिवक्ता  बिडारी

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेवित्तिकै सर्वोच्च अदालतमा मुद्दा पर्छ : वरिष्ठ अधिवक्ता बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनेवित्तिकै सर्वोच्च अदालतमा मुद्दा पर्ने बताएका छन् । शुक्रबार एक टेलिभिजनको कार्यक्रममा  संवाद गर्दै…
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार  बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट…
तीन नेताभन्दा बाहिर कोही प्रधानमन्त्री बन्न खोजे उ भस्म हुन्छ : डा. सिंह

तीन नेताभन्दा बाहिर कोही प्रधानमन्त्री बन्न खोजे उ भस्म हुन्छ : डा. सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले तीन नेताभन्दा बाहिर कोही प्रधानमन्त्री बन्न खोजे उ भस्म हुने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको माग माग्ने प्रस्तावमाथिको छलफलमा भाग लिन संसद्को रोष्ट्रममा उभिएका डा.…
प्रचण्ड बालुवाटार छाडेर खुमलटार फर्किए

प्रचण्ड बालुवाटार छाडेर खुमलटार फर्किए

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार छाडेर खुमलटार फर्किएका छन्। पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेटेर उनी आफ्नो निजी निवास खुमलटार फर्किएका हुन्। बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित…
प्रचण्डलाई अविश्वास, प्रधानमन्त्रीपदबाट स्वतः पदमुक्त

प्रचण्डलाई अविश्वास, प्रधानमन्त्रीपदबाट स्वतः पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेतृत्वको सरकारको आज  बिदाइ भएको छ ।  शुक्रवार बसेको   प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव विफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो ।  संविधान अनुसार प्रतिनिधिसभामा…
राजनीति यस्तो छ, विश्वासको मत लिनुअघि सदनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन [पूर्णपाठ]

राजनीति यस्तो छ, विश्वासको मत लिनुअघि सदनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन [पूर्णपाठ]

अल्पमतमा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन्। विश्वासको मत प्रयोजनका लागि राखिएको बैठकमा उनले विश्वासको मत लिनुअघि सदनलाई सम्बोधन गरेका छन्। यस्तो छ प्रचण्डको सम्बोधनको…