राजनीति

राजनीति

परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन्। उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल-भारतबीच…
ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

ओली सरकारको पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले नेपाललाई एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने घोषणा गरेको छ । नयाँ सरकार गठन भएर सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…
आज समाजवादी मोर्चाको बैठक बस्दै

आज समाजवादी मोर्चाको बैठक बस्दै

आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी…
कांग्रेस–एमाले मिल्दा गण्डकीमा दुई तिहाई

कांग्रेस–एमाले मिल्दा गण्डकीमा दुई तिहाई

कांग्रेस र एमालेको केन्द्रीय सत्ता समीकरण बनेसँगै गण्डकी प्रदेशमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ । गण्डकी प्रदेशमा अहिले पनि कांग्रेस कै नेतृत्वमा सरकार छ । दुई पार्टी बीच प्रदेश…
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिए प्रधानमन्त्री पदको शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिए प्रधानमन्त्री पदको शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए। कांग्रेसका ८८ सांसदको…
ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने एमालेका मन्त्रीहरू

ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने एमालेका मन्त्रीहरू

नेकपा एमालेले ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि आइतबार राती ओलीको निजी निवासमा भएको छलफलमा मन्त्री बन्नेहरूको नामबारे टुंगो लगाएको…
प्रधानमन्त्री हुने बित्तिकै पूर्वराष्ट्रपति भण्डारी भेट्न गए केपी ओली

प्रधानमन्त्री हुने बित्तिकै पूर्वराष्ट्रपति भण्डारी भेट्न गए केपी ओली

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग छलफल गर्न त्यसतर्फ लागेका हुन् । उनीहरुबीच पछिल्लो…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह संविधानको धारा ७६ को उपधारा २ अन्तगृत ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली…
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट विदा भए

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट विदा भए

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट विदा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै उनी औपचारिक रुपमा विदाइ भएका हुन् ।…