रास्वपाले मुकुललाई सोध्यो स्पष्टीकरण
रास्वपाले पार्टीका पूर्वमहामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। ढकालले निरन्तर पार्टीविरुद्ध गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको पाार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। हाल पार्टीको साधारण सदस्य मात्रै रहेका ढकालले सञ्चारमाध्यमसति विभिन्न…
