राजनीति

राजनीति

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् । मधेस प्रदेश राजधानी जनकपुरमा आयोजित कार्यक्रममा…
गगन थापाको राजीनामा अस्वीकृत

गगन थापाको राजीनामा अस्वीकृत

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकार गरेको सहमहामन्त्री बहादुरसिंह लामाले बताए…
पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन: अर्जुननरसिंह केसी

पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन: अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गर्नु गलत हुने बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका…
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गर्नुभएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री कार्कीलाई हिन्दू परम्परा अनुसार नियमनिष्ठापूर्वक जानकी मन्दिरमा…
अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा

अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा

अर्थमन्त्री रामेश्वर खनाल ‘कुलिङ पिरियड’मा बसेका छन् । शुक्रबार बिहान मन्त्री खनालले आफू ‘कुलिङ पिरियड’मा रहेको जनाएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले…
मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने

मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने

मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । नयाँ संसद्को अधिवेशन…
प्रधानमन्त्री कार्कीद्वारा जुम्लाको चन्दननाथमा पूजा

प्रधानमन्त्री कार्कीद्वारा जुम्लाको चन्दननाथमा पूजा

प्रधानमन्त्री सुशीला कार्कीले प्रसिद्ध चन्दननाथ मन्दिरमा पूजा गरेकी छन्। बिहीबारदेखि कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान करिब १५ मिनेट चन्दननाथ मन्दिरमा पूजाआजा गरेकी हुन्। चन्दननाथमा प्रधानमन्त्रीको पूजाआजाले कर्णालीको धार्मिक…
जेनजी आन्दोलनका घाइतेहरूको अन्तिम वर्गीकरण, छुटेकालाई उपस्थित हुन आग्रह

जेनजी आन्दोलनका घाइतेहरूको अन्तिम वर्गीकरण, छुटेकालाई उपस्थित हुन आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइतेको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, सभापति थापाको राजीनामाको विषयमा छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, सभापति थापाको राजीनामाको विषयमा छलफल हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,…
बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । पार्टी शीर्ष नेताहरूबीच भएको आन्तरिक छलफलपछि उक्त मिति तय गरिएको…