गगन थापाको राजीनामा अस्वीकृत आजका कुरा संवाददाता3 months ago3 months ago FacebookTwitterLinkedInPinterestStumbleuponEmail Share नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकार गरेको सहमहामन्त्री बहादुरसिंह लामाले बताए ।