दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। पूर्वमन्त्री…
