राजनीति

राजनीति

रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर…
हिजो पक्राउ परेका पूर्वऊर्जामन्त्री खड्का अस्पताल भर्ना

हिजो पक्राउ परेका पूर्वऊर्जामन्त्री खड्का अस्पताल भर्ना

आइतबार प्रकाउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । खड्का आज सोमबार बिहान ३ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । उनलाई १०२९ बेड नम्बरमा भर्ना गरिएको…
गैंडाकोटमा तीनवटा गाडी ठोक्कियो, १२ जना घाइते

गैंडाकोटमा तीनवटा गाडी ठोक्कियो, १२ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक सोमबार बिहान नेपालगन्जबाट काठमाण्डुतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको…
पूर्णबहादुर खड्काले बोलाए देउवा पक्षीय नेताहरुको बैठक

पूर्णबहादुर खड्काले बोलाए देउवा पक्षीय नेताहरुको बैठक

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका पूर्णबहादुर खड्काले मंगलबारका…
प्रधामन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधामन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। यही चैत १३ गते प्रधानमन्त्री नियुक्त…
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने

सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था…
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी सभामुख नन्दा गुरुङले दिइन्…
ओली र लेखकको पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज

ओली र लेखकको पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ । ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर…
मध्यरातमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

मध्यरातमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब…
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

नयाँ विद्यार्थी भर्नाका बेला हुने गरेको प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले गरेका छन् ।…