कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आजपनि बस्दै
नेपाली कांग्रेसको देउवा पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक मंगलबार शुरु…
