राजनीति

राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । निरन्तरको मूल्यवृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानले संयुक्त रूपमा…
अमिशामाथि साइबर हिंसा गर्ने एकजना रौतहटबाट पक्राउ

अमिशामाथि साइबर हिंसा गर्ने एकजना रौतहटबाट पक्राउ

काठमाडौं केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो । पक्राउ परेका…
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढाउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेसले शनिवारबाट महाधिवेशन केन्द्रित कार्यक्रमहरू सुरु गर्न लागेको हो। प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा…
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन…
नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार, शीतल निवासमा तयारी

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार, शीतल निवासमा तयारी

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार दिउँसो २:३० बजेका लागि शपथ ग्रहणको विशेष समारोह तय गरिएको छ…
नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली,…
सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको मात्र उम्मेदवारी परेको छ। संघीय संसद् सचिवालयले तोकेको कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ देखि २ बजेसम्म…
सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने

सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिने

नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो । सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका…
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने

नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने

नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । नेकपाले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेदवारी…
सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी

सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।  सभामुख पदका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ भने निर्वाचन चैत २२ गते गर्ने…