राजनीति

राजनीति

२७ मिनेटमै सकियो प्रतिनिधि सभाको बैठक

२७ मिनेटमै सकियो प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको आजको बैठक निकै छोटो र सहमतिको वातावरणमा सम्पन्न भएको छ। सभामुख पदको निर्वाचनका लागि बोलाइएको उक्त बैठक केवल २७ मिनेटमै सकिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद…
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित…
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको…
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बताएको…
मतदाता नामावली संकलन आजदेखि सुरु

मतदाता नामावली संकलन आजदेखि सुरु

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली…
कांग्रेसको जरा अभियान घोषणा, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो

कांग्रेसको जरा अभियान घोषणा, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक कार्य प्रारम्भ गरेको छ । पार्टीले ‘एक महिने जरा अभियान’ घोषणा गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित…
सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति…
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू

एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू

प्रतिनिधि सभा निर्वाचनमा ठूलो पराजय बेहोरेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको दबाब बढेको छ । निर्वाचनपछि एक महिनासम्म औपचारिक समीक्षा नभएको भन्दै पार्टीभित्र विशेष महाधिवेशन माग गर्ने अभियान सुरु भएको छ…
कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः डा. शेखर कोइराला

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छुः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउन अन्तिम समयसम्म पनि आफूले पहल गर्ने बताएका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै…
सेनालाई मन्त्रीको सुरक्षामा होइन, सीमा रक्षामा खटाउनुपर्छ : हर्क साम्पाङ

सेनालाई मन्त्रीको सुरक्षामा होइन, सीमा रक्षामा खटाउनुपर्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्रीहरूको सुरक्षामा नभई देशको सीमा रक्षा र विपद् व्यवस्थापनमा खटाउनुपर्ने बताएका छन् । साम्पाङले नेपाली सेनाको मुख्य दायित्व…