कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।उनलाई थप अनुसन्धानका लागि प्रक्राउ गरिएको बुझिएको छ ।