शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक शुक्ररवारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन ।