बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद्को बैठक  बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा जारी बैठकमा विषयगरी आन्दोलनरत शिक्षकका माग- मुद्दा सम्बोधनका विकल्पका साथै मन्त्रालयहरुका नियमित एजेण्डाका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।