रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरपदमा उम्मेदवारी नदिने भएको छ ।

रास्वपाले मेयर र दुइटै वडाध्यक्षमा उम्मेदवारी नदिने भएको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता चलिरहेको छ।