समाचार

news

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सिरहा, ५ असोज - सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत विहारको मधुवनीको जयनगर…
आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ?

आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ?

काठमाडौं, ५ असोज - आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । सोह्र…
निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा राजनीतिक व्यंग्य

निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा राजनीतिक व्यंग्य

बैतडी, ४ असोज-बैतडीको निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सोमबार पनि जारी छ । यस जात्रामा बैतडी जिल्लासहित दार्चुला, बझाङ, डडेल्धुरालगायत भारतीय दर्शनार्थीसमेत आउने गर्दछन् । सोमबार पूर्णिमाको अवसरमा लाग्ने जात्रामा डेउडा…
आर्थिक संकटमा क्रिकेट रंगशाला, क-कसले दिएनन् कबोल गरेको रकम ?

आर्थिक संकटमा क्रिकेट रंगशाला, क-कसले दिएनन् कबोल गरेको रकम ?

चितवन, ४ असोज- चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको काम नै ठप्प बन्न…
इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

इटहरीका मेयर चौधरीले ‘यो आइमाईलाई कसले भित्र छिरायो, बाहिर-बाहिर’ भनेपछि . . .

सुनसरी। गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो । त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे। सिता शेर्पा राई र…
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थालेआजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल…
चीनतर्फका नाका बन्द हुँदा चाैंरी बिक्री भएन

चीनतर्फका नाका बन्द हुँदा चाैंरी बिक्री भएन

ताप्लेजुङ, ५ असाेज- फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग चाैंरीकाे संख्या बढ्नुकाे कारण…
सालकको वासस्थानमा सफाइ

सालकको वासस्थानमा सफाइ

काठमाडौं -विश्वकै पहिलो भनिएको कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सेप्टेम्बर १८ मा विश्वभर मनाइने गरेको सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ । सो अवसरमा मच्छेगाउँको बाघभैरव सामुदायिक वनदेखि चम्पादेवी डाँडासम्मको…
महोत्तरीमा स्थानीयबीच झडप :  एकको मृत्यु, दुई घाइते

महोत्तरीमा स्थानीयबीच झडप : एकको मृत्यु, दुई घाइते

महाेत्तरी, ३ असाेज - आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष…
माधवका पितालाई प्रबल, प्रचण्ड पत्नीलाई प्रसिद्ध जनसेवाश्री

माधवका पितालाई प्रबल, प्रचण्ड पत्नीलाई प्रसिद्ध जनसेवाश्री

काठमाडौं, ३ असोज-संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ ।९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र…