समाचार

news

उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

उच्च मनोबलसहितको कटिबद्ध सैनिक फौज निर्माण गर्नुपर्छ : प्रधानसेनापति शर्मा

काठमाडौं, ८ असोज - प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको फौज सुदृढीकरणमा जोड दिएका छन् । जंगी अड्डास्थित सगरमाथा हलमा बुधबारदेखि आयोजित दुई दिवसीय प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै…
संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने नरहने मुद्दा : एमिकस क्युरी नआएपछि सुनुवाइ स्थगित

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने नरहने मुद्दा : एमिकस क्युरी नआएपछि सुनुवाइ स्थगित

काठमाडौं, ८ असोज - संवैधानिक निकायमा नियुक्तिसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नहरने भन्ने विवादमा आज सुनुवाइ हुन सकेन । विवादको निरुपण गर्न सर्वोच्च अदालतले बारसँग मागेको एमिकस…
प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स, ५० प्रतिशत जाेखिम भत्ताकाे सुविधा पनि

प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स, ५० प्रतिशत जाेखिम भत्ताकाे सुविधा पनि

काठमाडौं, ८ असोज-प्रदेश १ सरकारले कोभिड-१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ ।सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोसी अस्पताल र कोभिड-१९ उपचार केन्द्रका लागि…
काठमाडौं महानगरका विद्यालय १० असोजदेखि खोल्ने

काठमाडौं महानगरका विद्यालय १० असोजदेखि खोल्ने

काठमाडौं, ७ असोज - काठमाडौं महानगरपालिकाले यही १० असोजदेखि विद्यालय संचाचालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गरी १०…
पूर्वप्रधानमन्त्री ओली र उनकी श्रीमती राधिकाका ‘छोरी’ले शैक्षिक सत्रमै पाएनन् कापी-कलम

पूर्वप्रधानमन्त्री ओली र उनकी श्रीमती राधिकाका ‘छोरी’ले शैक्षिक सत्रमै पाएनन् कापी-कलम

मुगु, ७ असोज- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका- ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ । असार महिनामा सुरु भएको शैक्षिक सत्र…
व्यापारी मृत्यु प्रकरण दुईजना पक्राउ

व्यापारी मृत्यु प्रकरण दुईजना पक्राउ

बैतडी, ७ असाेज- बैतडीको सुर्नया गाउँपालिका ४ स्थीत शनसेरी माण्डौँका व्यापारी मृत्यु प्रकरणमा दुईजना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडाका ६ वर्षका कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि…
६ भारतीय नम्बर प्लेटका ट्रकसहित ३३ लाख मूल्यको अवैध केराउ बरामद

६ भारतीय नम्बर प्लेटका ट्रकसहित ३३ लाख मूल्यको अवैध केराउ बरामद

कपिलवस्तु, ७ असोज-कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारत तर्फ चोरी निकासी गर्न लागेका ३३ लाख मूल्यको अवैध केराउ पक्राउ भएको छ । कृष्णनगर भन्सार नाका हुँदै लैजान लागेको साढे २२ टन केराउ…
बागमती, लुम्बिनी र सुदूरपश्चिममा वर्षा

बागमती, लुम्बिनी र सुदूरपश्चिममा वर्षा

काठमाडौं, ६ असोज-देशका तीन प्रदेशमा हाल वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाअनुसार भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभावले…
माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

पोखरा, ५ असोज - नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले लगानीमा…
भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी

भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी

दार्चुला, ५ असोज-भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ । ‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र…