आरजु राणा पक्राउ गर्न टोली खटिएको भन्ने समाचार असत्य र भ्रामक हो : सिआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पछिल्लो समय केही मिडियामा आएको समाचारलाई लिएर विज्ञप्ती जारी गरेको छ । केही व्यक्तिहरुको नामै तोकेर ती व्यक्तिहरु पक्राउ गर्न प्रहरी खटिगएको भनि…
