समाचार

news

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

नेकपा एमालेले संसदीय दलको बैठक बोलायो

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा  एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।…
देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको…
नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चत कालका लागि स्थगन भएको केन्द्रिय निर्वाचन समितिले एक विज्ञप्ति मार्फत जनाएको…
हाइड्रोपावरको ढलान भत्किँदा दुई जना बेपत्ता

हाइड्रोपावरको ढलान भत्किँदा दुई जना बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो हाइड्रोपावरको ढलान भत्किँदा फसेका १० जनाको भने उद्धार भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरन्जन भट्टराईले जानकारी…
प्रधानमन्त्रीको ब्रिफिङ – सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

प्रधानमन्त्रीको ब्रिफिङ – सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार…
प्रजिअलाई कार्यक्षेत्र नछाड्नको निर्देशन

प्रजिअलाई कार्यक्षेत्र नछाड्नको निर्देशन

गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै…
बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति

बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । गत शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका…
देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य

देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सोमबार मध्यरातको सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भएको छ । तर, बुधबारसम्म देउवा र ओलीबीच भएको मूल सहमति गोप्य राखिएको छ । कांग्रेस प्रवक्ता डा.…
प्रचण्डलाई रास्वपाको साथ, राजिनामा नदिई वालुवाटारबाट फर्के रास्वपाका मन्त्रीहरु

प्रचण्डलाई रास्वपाको साथ, राजिनामा नदिई वालुवाटारबाट फर्के रास्वपाका मन्त्रीहरु

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । बिहीबार राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार एका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका हुन् । प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक…
नागढुंगा–नौबिसे सडक खण्ड बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द

नागढुंगा–नौबिसे सडक खण्ड बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द

त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ । जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति…