समाचार

news

नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको…
भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको हवाईजहाजमा प्राविधिक समस्या

भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको हवाईजहाजमा प्राविधिक समस्या

काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एअरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ। जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरूलाई ओरालिएको छ। यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको…
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । २०८१ भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैया, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५ रुपैयाँले…
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा  देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको…
चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

 चितवन, ३० भदौः खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज…
टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु

टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु

टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई गाउँपालिका – २ देउमाई इलामका २६ वर्षीय सुरेन राई भएको जिल्ला प्रहरी कार्यालय…
अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने महाकाली राजमार्गअन्तर्गत बैतडीको…
आजको मौसम अनुमान: भारी बर्षाको सम्भावना

आजको मौसम अनुमान: भारी बर्षाको सम्भावना

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ…
आज राष्ट्रिय बाल दिवस मनाइँदै

आज राष्ट्रिय बाल दिवस मनाइँदै

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ। दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४…