पेट्रोलियम पदार्थको मूल्य घट्यो

21 3

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

२०८१ भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैया, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो ।

घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५९ रुपियाँमा झरेको छ भने डिजेल र मट्टितेज समान प्रतिलिटर १४९ रुपियाँमा झरेको छ ।

२०८० भदौ ३० गते भारतीय आयाल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

20

समन्धित समाचार